बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

जर्मनमा प्रतिबन्धको विरोधमा हजारौ मानिस सडकमा उत्रिए

जर्मनमा प्रतिबन्धको विरोधमा हजारौ मानिस सडकमा उत्रिए

मेगा खबर संवाददाता

१४, भाद्र २०७७
  • 2.2K
    SHARES

  • जर्मनमा प्रतिबन्धको विरोधमा हजारौ मानिस सडकमा उत्रिए

    एजेन्सी। जर्मनीमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले लागु गरेको प्रतिबन्धका विरुद्ध प्रदर्शन भएको छ।

    प्रदर्शनमा सहभागी मध्ये ३ सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारीहरुले कोरोना भाइरसका नाममा सार्वजनिक जीवनमा प्रतिबन्ध नलगाउन माग गरेका छन् । बर्लिनमा भएको अधिकांश रुपले शान्तिपूर्ण प्रदर्शनमा ३८ हजार मानिस सहभागी भएको स्थानीय प्रशासनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

    जर्मन मात्रै नभएर युरोपका अरु शहरहरमा पनि लागु गरिएको प्रतिबन्धको विरोध भएका छन् ।

     

    आइतवार, भाद्र १४ २०७७०८:०२:४९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार