बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

२४ घण्टामा विश्वमा ६ हजार ४२४ कोरोना संक्रमितको मृत्यु 

२४ घण्टामा विश्वमा ६ हजार ४२४ कोरोना संक्रमितको मृत्यु 

मेगा खबर संवाददाता

१२, भाद्र २०७७
  • 1.4K
    SHARES

  • २४ घण्टामा विश्वमा ६ हजार ४२४ कोरोना संक्रमितको मृत्यु 

    काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार ४२४ कोरोना संक्रमितको मृत्यु भएको छ ।  अघिल्लो २४ घण्टामा ४ हजार ५८८ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।  

    विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख २१ हजार ४६२ जनाको मृत्यु भइसकेको छ । 

    संक्रमितको संख्या २ करोड ४० लाख २१ हजार २१८ पुगेको छ ।  

    शुक्रवार, भाद्र १२ २०७७०७:३९:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार