बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

न्यूजिल्याण्डमा क्राइस्टचर्च आक्रमणकारीलाई पेरोल बिनाको जन्मकैद सजाय 

न्यूजिल्याण्डमा क्राइस्टचर्च आक्रमणकारीलाई पेरोल बिनाको जन्मकैद सजाय 

मेगा खबर संवाददाता

११, भाद्र २०७७
  • 1.4K
    SHARES

  • न्यूजिल्याण्डमा क्राइस्टचर्च आक्रमणकारीलाई पेरोल बिनाको जन्मकैद सजाय 

    एजेन्सी । न्यूजिल्याण्ड अदालतले क्राइस्टचर्चका दुई मस्जिदमा ५१ जनाको लिने गरी आक्रमण गरेका व्यक्तिलाई पेरोल बिना जन्मकैदको फैसला गरेका छ । 

    न्यूजिल्याण्डको इतिहासमा यस्तो सजाय पाउने २९ वर्षीया ब्रेन्टन टारान्ट पहिलो व्यक्ति हुन् । चार दिनको सुनवाईपछि फैसला सुनाउँदै न्यायाधीशले ब्रेन्टनको कार्य अमानवीय रहेको र उनले कुनै पनि दया नदेखाएको बताएका छन् ।

    लाइभ स्ट्रिम गरेर उनले गरेको आक्रमणले विश्वलाई स्तब्ध बनाएको थियो। सन् २०१९ मो मार्चमा अस्ट्रेलियन ह्वाइटसुप्रिमिस्ट ९श्वेतहरुको अग्राधिकारका पक्षपाती० ले क्राइस्टचर्चका दुई मस्जिदनमा आक्रमण गर्दा ५१ जना मुस्लिमको निधन भएको थियो ।

     

    बिहिवार, भाद्र ११ २०७७०९:३८:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार