बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

अफगानिस्तानमा बाढीले बगाउँदा १ सय भन्दा बढीको मृत्यु

अफगानिस्तानमा बाढीले बगाउँदा १ सय भन्दा बढीको मृत्यु

मेगा खबर संवाददाता

११, भाद्र २०७७
  • 1.7K
    SHARES

  • अफगानिस्तानमा बाढीले बगाउँदा १ सय भन्दा बढीको मृत्यु

     एजेन्सी। अफगानिस्तानमा आएको बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या एक सय नाघेको छ।

    मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन्। बाढी पहिरोमा ५ सय भन्दा बढी घरहरु ध्वस्त भएका छन् भने सयौं सवारीसाधन पुरिएका छन् ।

    अफगानिस्तानको उत्तरी क्षेत्रमा रहेको परवान राज्य बाढीका कारण बढी प्रभावित बनेको छ । भारी वर्षासँगै आएको बाढी पहिरोमा हराइरहेकाहरुको खोजी कार्य जारी रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

     

    बिहिवार, भाद्र ११ २०७७०८:५४:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार