बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

महात्मा गान्धीको चस्मा दुई करोड ५५ लाख भारतीय रुपैयाँ लिलाम

महात्मा गान्धीको चस्मा दुई करोड ५५ लाख भारतीय रुपैयाँ लिलाम

मेगा खबर संवाददाता

६, भाद्र २०७७
  • 3.0K
    SHARES

  • महात्मा गान्धीको चस्मा दुई करोड ५५ लाख भारतीय रुपैयाँ लिलाम

     एजेन्सी । महात्मा गान्धीको चस्मा दुई करोड ५५ लाख भारतीय रुपैयाँमा लिलाम भएको छ ।

    बेलायतको लिलामी संस्था इस्ट ब्रिस्टल अक्सन्सले गरेको बोलबढाबढ लिलामीमा गान्धीको चस्मा अमेरिकी नागरिकले किनेका हुन् ।

    इस्ट ब्रिस्टलका एन्ड्रयू स्टोले गान्धीको चस्मा १४ लाख भारुसम्ममा बिक्री हुने अपेक्षा रहेको बताएका थिए । सो चस्माका मालिक ब्रिस्टलको म्यानगट्सफिल्डका वृद्धले लिलामीबाट आएको रकम छोरी र आफूले बाँडेर लिने बताएको बिबिसीले उल्लेख गरेको छ

     

    शनिवार, भाद्र ६ २०७७०८:२७:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार