बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कोरोना भाइरस दुई वर्षभित्र नियन्त्रणमा आउने विश्व स्वास्थ्य स‌ंगठनको आशा

कोरोना भाइरस दुई वर्षभित्र नियन्त्रणमा आउने विश्व स्वास्थ्य स‌ंगठनको आशा

मेगा खबर संवाददाता

६, भाद्र २०७७
  • 1.6K
    SHARES

  • कोरोना भाइरस दुई वर्षभित्र नियन्त्रणमा आउने विश्व स्वास्थ्य स‌ंगठनको आशा

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले कोरोना भाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आशा रहेको बताएका छन्।

    डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले शुक्रबार जेनेभामा बोल्ने क्रममा सन् १९१८ मा स्पेनिस फ्लूको महामारी नियन्त्रणमा आउन दुई वर्ष लागेको स्मरण गर्दै कोरोना भाइरसको सवालमा पनि सोही अपेक्षा गर्न सकिने बताएका हुन्।

    तर अहिले रहेको प्राविधिक सक्षमताले कम समयमै भाइरस नियन्त्रणमा लिन पनि सकिने उनले बताएका छन् । उनले भनेका छन्, ‘पक्कै पनि भाइरस थप फैलिने सम्भावना छ । तर हामीसँग प्रविधि छ, जसले भाइरसको संक्रमणलाई रोक्न पनि सकिन्छ ।’

     

    शनिवार, भाद्र ६ २०७७०८:२४:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार