बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

के तपाईलाई निन्द्रा नलाग्ने समस्या छ ? यदि छ भने यस्तो गर्नुहोस् !

के तपाईलाई निन्द्रा नलाग्ने समस्या छ ? यदि छ भने यस्तो गर्नुहोस् !

  • 1.4K
    SHARES

  • के तपाईलाई निन्द्रा नलाग्ने समस्या छ ?  यदि छ भने यस्तो  गर्नुहोस् !

    दालचीनीको पाउडरलाई दूधमा हालेर नियमित पिउने गर्दा निन्द्रा नलाग्ने समस्या हराउँदै जान्छ ।

    दालचीनी स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । दालचीनीमा एन्टिमाइक्रोबियल, एन्टिअक्सिडेन्ट,एन्टिइन्फ्लामेटरी गुण हुन्छ । दालचीनी हालेको दूधले शरीरमा चिनीको मात्रा नियन्त्रणमा राख्छ । कपाल र छालालाई यसले निकै फाइदा गर्छ । राति सुत्नुअघि एक गिलास दूधमा दालचीनीको धुलो मिसाएर पिउँदा निन्द्रा नलाग्ने समस्या हराउँदै जान्छ ।

    राति सुत्नुअघि एक महिनासम्म दालचीनी भएको दूध पिउँदा ३ देखि ४ किलो तौल पनि घट्छ । 

    कसरी तयार पार्ने? 
    –एक गिलास दूध
    –आधा चम्चा दालचीनी पाउडर

    विधि 
    –एउटा सानो भाँडोमा दूधलाई राम्रोसँग तताउनुस् 
    –दूधलाई गिलासमा निकालेर दालचीनीको पाउडर मिसाउनुस् र पिउने गर्नुस् 

    आइतवार, माघ १६ २०७८०९:४१:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार