बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

कोरोना संक्रमणको शीर्ष सूचीमा अमेरिका र ब्राजिल

कोरोना संक्रमणको शीर्ष सूचीमा अमेरिका र ब्राजिल

मेगा खबर संवाददाता

२९, श्रावण २०७७
  • 1.8K
    SHARES

  • कोरोना संक्रमणको शीर्ष सूचीमा अमेरिका र ब्राजिल

    काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणको शीर्ष सूचीमा रहेका अमेरिका र ब्राजिलमा पछिल्ला दुई दिनमा मृत्युदर एक हजारभन्दा माथि रहेको छ ।

    वल्डोमिटर्सका अनुसार हिजो अमेरिकामा एक हजार ३७४ र ब्राजिलमा एक हजार १६४ जनाको मृत्यु भएको छ । त्यसको अघिल्लो दिन अमेरिकामा एक हजार ५०४ र ब्राजिलमा एक हजार २४२ जनाको मृत्यु भएको थियो ।

    बिहिवार, श्रावण २९ २०७७०८:३७:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार