बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

उपत्यकामा १३४ सहित थप ६३८ जनामा कोरोना पुष्टि

उपत्यकामा १३४ सहित थप ६३८ जनामा कोरोना पुष्टि

मेगा खबर संवाददाता

२७, श्रावण २०७७
  • 1.3K
    SHARES

  • उपत्यकामा १३४  सहित थप ६३८ जनामा कोरोना पुष्टि

    काठमाडौं । मंगलबार थप ६३८ जनामा कोरोना संक्रमण देखिएको छ ।  देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ठूलो संख्यामा कोरोना संक्रमित फेला परेका हुन् । स्वासथ्य मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा १३३ जना कोरोना संक्रमित फेला परेका छन् । जसअनुसार काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जना कोरोना संक्रमित फेला परेका छन् । 

    हाल सक्रिय संक्रमित ७,२०१ जना रहेको छ भने  गत २४ घण्टामा १७१ जना डिष्चार्ज भएका छन् ।  हालसम्म १६,६६४ जना डिष्चार्ज भएको मन्त्रालयले जनाएको छ । 

    मंगलवार, श्रावण २७ २०७७०५:१४:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार