बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

संक्रमण बढेसँगै बाँकेमा निषेधाज्ञा चार दिन थप

संक्रमण बढेसँगै बाँकेमा निषेधाज्ञा चार दिन थप

मेगा खबर संवाददाता

२०, श्रावण २०७७
  • 1.3K
    SHARES

  • संक्रमण बढेसँगै बाँकेमा निषेधाज्ञा चार दिन थप

    साउन २०, काठमाडौं । नेपाल–भारत सीमा नाका जोडिएको बाँके जिल्लामा दिन प्रतिदिन कोरोना संक्रमणका बिरामी थपिंदै जान थालेपछि बाँकेमा जारी निषेधाज्ञा अवधि बढाइएको छ ।

    कोरोना भाइरस सङ्क्रमणको अवस्था जटिल बन्दै गएपछि आइतबारदेखि लागु निषेधाज्ञा शनिबार राति १२ बजेसम्म थप बढाइएको जिप्रकाले जनाएको छ ।

    बाँके जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आजको बैठकले यही साउन २४ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

    मंगलवार, श्रावण २० २०७७०३:५२:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार