बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

धुलिखेल नगरपालिकामा दुई दिन सार्वजनिक बिदा, स्वास्थ्य संस्थाहरु समेत बन्द

धुलिखेल नगरपालिकामा दुई दिन सार्वजनिक बिदा, स्वास्थ्य संस्थाहरु समेत बन्द

मेगा खबर संवाददाता

१८, श्रावण २०७७
  • 1.2K
    SHARES

  • धुलिखेल नगरपालिकामा दुई दिन सार्वजनिक बिदा, स्वास्थ्य संस्थाहरु समेत बन्द

     साउन १८, काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिकाले दुई दिन नगरपालिकाको कार्यालयका साथै वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरु समेत बन्द हुने गरी सार्वजनिक बिदा दिएको छ ।

    नगरपालिकाका प्रशासकीय अधिकृत तारानाथ लुईंटेलले आइतबार एक सूचना जारी गर्दै रक्षा बन्धन र जनैपूर्णिमाका दिन सोमबार र गाईजात्रा पर्वका दिन मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएका हुन् ।

     

    आइतवार, श्रावण १८ २०७७०८:४२:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार