बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पौडी खेल्ने क्रममा नदीले बगाएर एक युवक बेपत्ता

पौडी खेल्ने क्रममा नदीले बगाएर एक युवक बेपत्ता

मेगा खबर संवाददाता

१७, श्रावण २०७७
  • 2.0K
    SHARES

  • पौडी खेल्ने क्रममा नदीले बगाएर एक युवक बेपत्ता

    साउन १७, काठमाडौं । पाटनको ५ व्यासबाट पौडी खेल्ने क्रममा नदीले बगाएर एक युवक बेपत्ता भएका छन् । मादी र सेती दोभान क्षेत्रमा पौडी खेल्ने क्रममा व्यास १ डाँडा गाउँ निवासी ३५ वर्षका रामकुमार परियारलाई नदीले बगाएको प्रत्यक्षदर्शी उनका भाञ्जा पर्ने सुरज नेपालीले बताए ।

    उनीहरु पाँच जनाको समूहमा पौडी खेल्न गए पनि रामकुमारलाई नदीले बगाएको प्रहरीले जनाएको छ । उनका साथीहरु भने पौडी खेलेर पाखामा आउन सफल भएका थिए । घटनास्थलमा खोजीका लागि टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । 

     

    शनिवार, श्रावण १७ २०७७०५:३१:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार