बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

ललितपुरको लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार एक कोरोना संक्रमित महिलाको मृत्यु

ललितपुरको लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार एक कोरोना संक्रमित महिलाको मृत्यु

मेगा खबर संवाददाता

१६, श्रावण २०७७
  • 2.3K
    SHARES

  • ललितपुरको लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार एक कोरोना संक्रमित महिलाको मृत्यु

    ललितपुरको लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

    एक कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ । ललितपुरकै स्टार अस्पतालमा उपचारत रहेको अवस्थामा उनलाई कोरोना पुष्टि भएपछि पाटन अस्पतालमा ल्याइएकी ६५ वर्षीया एक महिलाको शुक्रबार उपचारकै क्रममा निधन भएको हो ।

    मृतक महिला उच्च रक्तचापकी पनि बिरामी थिइन् । उनलाई यहि श्रावण ६ गते पाटन अस्पतालको आइसियुमा भर्ना गरिएको थियो । उनी केहि समय अघि वीरगन्जमाबाट फर्किएको बताइएको छ ।

    ।नेपालमा विहिबारमात्र वीरगन्जमा ३ जनाको कोरोनाबाट मृत्यु भएको थियो भने योसहित कुल मृतकको संख्या ५६ पुगेको छ । स्वास्थ्य मन्त्रालयले भने आधिकारिक रुपमा पुष्टि गर्न बाँकी छ । 

    शुक्रवार, श्रावण १६ २०७७०२:१८:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार