बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पुर्ब सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले माओवादी पुर्ब लडाकुलाई सहयोग

पुर्ब सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले माओवादी पुर्ब लडाकुलाई सहयोग

मेगा खबर संवाददाता

१६, श्रावण २०७७
  • 2.6K
    SHARES

  • पुर्ब सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले  माओवादी पुर्ब लडाकुलाई सहयोग
    माओवादी कमान्डर नैनबहादुर तामाङ जसलाइ जनयुद्धमा गोलि लागेको थियो । गोलि झिक्न नसकेर अहिले क्यान्सर भएका सुनकोसी गाउपालिका -५ का तामाङ लाइ बस्नेतले रु पचास हजार नगद सहयोग गरेका हुन ।
     
    नेपाली कांग्रेस केन्द्रिय सदस्य, तथा पुर्ब सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले माओवादी द्वन्द्वमा गोलि झिक्न नसकेर अहिले क्यान्सर भएका सुनकोसी गाउपालिका -५ का तामाङलाइ बस्नेतले रु पचास हजार नगद सहयोग गरेका हुन ।
     
    माओवादी कमान्डर नैनबहादुर तामाङ जसलाइ जनयुद्धमा गोलि लागेको थियो । गोलि झिक्न नसकेर अहिले क्यान्सर भएका सुनकोसी गाउपालिका -५ का तामाङ लाइ बस्नेतले रु पचास हजार नगद सहयोग गरेका हुन ।
     
    सहयोग रकम प्रदान गर्नु राजनीति सस्कारको बिकास भएको चर्चा चल्न थालेको छ । सो हस्तान्तरण कार्यक्रममा प्रदेश सम्सद निमा लामाको उपस्थिती रहेको काग्रेसका युबा नेता युधिर पौडेलले जानकारी दिए ।

    शुक्रवार, श्रावण १६ २०७७१२:१८:४९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार