बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

स्वयम्भूमा बस पल्टिँदा एक युवकको ज्यान गयाे

स्वयम्भूमा बस पल्टिँदा एक युवकको ज्यान गयाे

मेगा खबर संवाददाता

१६, श्रावण २०७७
  • 2.2K
    SHARES

  • स्वयम्भूमा बस पल्टिँदा एक युवकको ज्यान गयाे

    १६ साउन, काठमाडौं । स्वयम्भूबाट वनस्थलीका लागि छुटेको बा ४ ख ५९८४ नम्बरको बस पल्टिँदा एक युवकको ज्यान गएको प्रहरीले जनाएको छ । युवकको उमेर २२ वर्ष अन्दाज गरीएको छ । राति भएको दुर्घटनामा ज्यान गुमाएका युवकको परिचय खुलेको छैन ।

    ज्यान गुमाएका युवक बसभित्र थिए वा पैदल यात्रु हुन् भन्ने बारेमा पनि खुलेको छैन । दुर्घटनाबारे बिहान मात्रै थाहा पाएपछि पुगेको प्रहरीको टोलीले अनुसन्धान थालेको छ । 

     

     

    शुक्रवार, श्रावण १६ २०७७१०:३३:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार