बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काठमाडौं ट्राफिक महाशाखाका दुई प्रहरीलाई कोरोना संक्रमण

काठमाडौं ट्राफिक महाशाखाका दुई प्रहरीलाई कोरोना संक्रमण

मेगा खबर संवाददाता

१६, श्रावण २०७७
  • 1.7K
    SHARES

  • काठमाडौं ट्राफिक महाशाखाका दुई प्रहरीलाई कोरोना संक्रमण

    १६ साउन, काठमाडौं । महानगरीय ट्राफिक महाशाखा काठमाडौंमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएको छ । 

    परीक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको महाशाखाका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।  उनका अनुसार संक्रमण देखिएको आन्तरिक व्यवस्थापनको काम सुरु गरिएको छ । संक्रमित प्रहरीलाई सशस्त्र प्रहरी अस्पतालमा लैजाने तयारी भइरहेको छ ।

    यसअघि बिहीबार बिहानसम्म काठमाडौंसहित प्रहरी प्रधान कार्यालयका गरि ५३ प्रहरीमा कोरोना संक्रमण देखिसकेको छ । 

    शुक्रवार, श्रावण १६ २०७७१०:१२:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार