बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मोटरसाइकल चढ्ने क्रममा लडेर रुपन्देहीमा एक महिलाको मृत्यु

मोटरसाइकल चढ्ने क्रममा लडेर रुपन्देहीमा एक महिलाको मृत्यु

मेगा खबर संवाददाता

१५, श्रावण २०७७
  • 1.4K
    SHARES

  • मोटरसाइकल चढ्ने क्रममा लडेर  रुपन्देहीमा एक महिलाको मृत्यु

    १५ साउन, तिलोत्तमा । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका ३, लक्ष्मीनगर बस्ने ७० वर्षीया धानमति भुजको बिहीबार मोटरसाइकलबाट लडेर दिउँसो मृत्यु भएको छ ।

    आफ्नै नातिले चलाउन लागेको लु १८ प ९४९२ नम्बरको मोटरसाइकलमा चढ्ने क्रममा लड्दा घाइते भएकी भुजलाई उपचारका लागि भैरहवा मेडिकल कलेज लैजाने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय धकधईले जनाएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    बिहिवार, श्रावण १५ २०७७०५:५५:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार