बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

निर्मला हत्याका प्रकरणमा एसपी विष्टसहित प्रहरीले पाए सफाइ

निर्मला हत्याका प्रकरणमा एसपी विष्टसहित प्रहरीले पाए सफाइ

मेगा खबर संवाददाता

१५, श्रावण २०७७
  • 3.5K
    SHARES

  • निर्मला हत्याका प्रकरणमा एसपी विष्टसहित प्रहरीले पाए सफाइ

    १५ साउन, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट र यातनाविरुद्धको कसुरमा मुद्दा खेपिरहेका आठजना प्रहरीले सफाइ पाएका छन् ।

    कञ्चनपुर जिल्ला अदालतका श्रेस्तेदार यदुनाथ शर्माले जिल्ला न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले दुबै मुद्धामा प्रहरी अधिकारीलाई सफाइ जानकारी दिएका छन् । सोही मुद्दामा उनीहरु सबैले सफाइ पाएको जिल्ला अदालत कञ्‍चनपुरका श्रेष्तेदार यदुराज शर्माले जानकारी दिएका छन् ।

    उनीहरुविरुद्ध निर्मलाकै आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको आरोपमा उजुरी गरेकी थिइन् ।

    बिहिवार, श्रावण १५ २०७७०३:५६:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार