बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पूर्व जनमुक्ति सेना 'जमिन'को उपचारका लागि सभामुख सापकोटाको पहल

पूर्व जनमुक्ति सेना 'जमिन'को उपचारका लागि सभामुख सापकोटाको पहल

मेगा खबर संवाददाता

१४, श्रावण २०७७
  • 2.5K
    SHARES

  • पूर्व जनमुक्ति सेना 'जमिन'को उपचारका लागि सभामुख सापकोटाको पहल

    साउन १४  सभामुख अग्निप्रसाद सापकोटाले सुनकोशी गाउँपालिका वडा नं ५ सिन्धुपाल्चोकका पूर्व जनमुक्ति सेनाका कम्पनी कमाण्डर नैन बहादुर तामाङ 'जमिन'लाई उपचारका लागि पहल गर्ने बताउनुभएको छ ।

    आज भएको भेटमा सभामुख सापकोटाले तामाङको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै थप उपचारका लागि आफ्नो तर्फबाट पहल गर्ने बताउनुभएको हो । जनयुद्धका घाइते तामाङ लामो समयदेखि क्यान्सरको उपचार गराइरहनुभएको छ ।

    सभामुख सापकोटाले पूर्व जनमुक्ति सेना तामाङको उपचारका लागि व्यक्तिगत रुपमा आर्थिक सहयोग समेत गर्नुभएको छ 

    बुधवार, श्रावण १४ २०७७०९:५१:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार