कोरोना संक्रमणबाट मृत्यु भएका वणर्वालको बिहीबार दाह संस्कार गरिएको छ । नेपाली सेनाको टोलीले हिन्दु परम्परा अनुसार तिलावे नदीमा दाहसंस्कार गरेको हो ।
परिवारजनलाई दाह संस्कारका लागि आउन आग्रह गरेको तर नमानेको चण्डीप्रसाद गणका मेजर प्रबल शाह बताउछन् । सुरक्षाका साथ उपाय अबलम्बन गरेर दागबत्ती दिने व्यवस्था मिलाएको र नियमअनुसार तिलावेमा दाहसंस्कार गरेको मेजर शाहले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।