बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आज थप एक सय जनामा संक्रमण पुष्टि, संक्रमित संख्या १८ हजार ९४

आज थप एक सय जनामा संक्रमण पुष्टि, संक्रमित संख्या १८ हजार ९४

मेगा खबर संवाददाता

७, श्रावण २०७७
  • 1.7K
    SHARES

  • आज थप एक सय जनामा संक्रमण पुष्टि, संक्रमित संख्या १८ हजार ९४

    आज बुधबार नेपालमा थप एक सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा एक सय जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । योसंगै नेपालमा संक्रमितको संख्या १८ हजार ९४ जना पुगेको छ ।

    आजसम्म १२ हजार ६८४ संक्रमित निको भएर घर फर्किएका छन । हाल ५ हजार ३ सय ६८ जना संक्रमितको उपचार भइरहेको छ ।

    बुधवार, श्रावण ७ २०७७०५:३०:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार