बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोक नेकपा नेता रेशम स्याङ्बोद्धारा पहिरो पीडितलाई त्रिपाल बितरण

सिन्धुपाल्चोक नेकपा नेता रेशम स्याङ्बोद्धारा पहिरो पीडितलाई त्रिपाल बितरण

मेगा खबर संवाददाता

४, श्रावण २०७७
  • 4.1K
    SHARES

  • सिन्धुपाल्चोक नेकपा नेता रेशम स्याङ्बोद्धारा पहिरो पीडितलाई त्रिपाल बितरण
    सिन्धुपाल्चोक:साउन ४ मनसुनको सुरुवातसगै सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिका वडा २ का विभिन्न बस्तीमा गएको पहिरोको कारण पहिरोको मानिसहरु घरमा बस्न सक्ने अवस्था छैन।
     
    सिङो गाउँ नै बास बस्न योग्य नहुदा मानिस तथा बस्तुभाउलाई ओत लाग्ने छानाको अभाब रहेको छ । यहि अवस्थालाई मध्यनजर राख्दै नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोक जिल्ला सदस्य तथा नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष रेशम स्याङ्बोले स्थानीयलाई ७० थान त्रिपाल सहयोग गर्नुभएको छ। 
     
    जुगल २ गोल्छे को नाम्फा, लिदि, सन्चगाउ का ७० जना पहिरो प्रभावितलाई नेता रेशम स्याङ्बोद्धारा त्रिपाल बितरण गरिएको वडा अध्यक्ष प्रताब लामाले जानकारी दिनुभयो।
     
     

    आइतवार, श्रावण ४ २०७७०९:०८:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार