बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

२४ घण्टामा २८५ संक्रमणमुक्त, हालसम्म ११ हजार ५३४ ले जिते कोरोना

२४ घण्टामा २८५ संक्रमणमुक्त, हालसम्म ११ हजार ५३४ ले जिते कोरोना

मेगा खबर संवाददाता

२, श्रावण २०७७
  • 1.9K
    SHARES

  • २४ घण्टामा २८५ संक्रमणमुक्त, हालसम्म ११ हजार ५३४ ले जिते कोरोना

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप २८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ५३४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ४ हजार ६८८ जनाको परीक्षण भएको छ ।

    उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

    मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।

    शुक्रवार, श्रावण २ २०७७०४:५३:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार