बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भेरी अस्पतालमा थप २८ जनामा कोरोना पुष्टि

भेरी अस्पतालमा थप २८ जनामा कोरोना पुष्टि

मेगा खबर संवाददाता

२, श्रावण २०७७
  • 2.3K
    SHARES

  • भेरी अस्पतालमा थप २८ जनामा कोरोना पुष्टि

    बाँके- भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    अस्पतालले एक विज्ञप्तिमार्फत पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।

    नयाँ थपिएका सङ्क्रमितहरू बर्दियाका १० जना, दाङका ५ जना र रोल्पाका १३ जना छन् । उनीहरूमध्ये डेढ वर्षकी एक बालिकासहित ७ जना महिला र २१ जना पुरुष छन् ।

    शुक्रवार, श्रावण २ २०७७१२:४८:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार