नेपाल सरकारले आ.ब. २०७७÷७८ को लागि तोकिएको करको दर आज मिति २०७७÷०४÷०१ देखि लागु हुने गरि कहि परिवर्तन गरेको छ । जसमा १२५ सिसि सम्म रु. २८००÷, १२६ सिसि देखि १६० सिसि सम्म रु. ४,५००÷, १६२ – २५० सिसि सम्म रु. ५,५००÷, २५१ – ४००÷ सिसि सम्म रु. ९,०००÷, ४०१ – ६५० सिसि सम्म रु. २०,०००÷, ६५१ सिसि माथि सबैमा रु. ३०,०००÷, त्यसैगरि विद्युतीय सवारी साधनमा पनि ३५० वाट देखि १००० वाट सम्म रु. १५,००÷, १००१ वाट देखि १५०० वाट सम्म रु. २,०००÷, १५०१ वाट भन्दा माथि रु. ३,०००÷, रहेको छ । सवारी दर्ता शुल्क (निजी÷सार्वजनिक÷पर्यटक÷संस्थान सबैको लागि रु. ५००÷, ब्लु बुक नविकरण दस्तुर निजी रु. १०० र सार्वजनिक÷पर्यटक÷संस्थान लाई रु. ५००÷ रहेको छ । नामसारी तस्तुर निजी रु. २०० र सार्वजनिक÷पर्यटक÷संस्थान लाई रु. ३००÷ रहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।