बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भोटेकोशीमा फेरि पहिरो पाँच बेपत्ता

भोटेकोशीमा फेरि पहिरो पाँच बेपत्ता

मेगा खबर संवाददाता

१, श्रावण २०७७
  • 3.5K
    SHARES

  • भोटेकोशीमा फेरि पहिरो पाँच बेपत्ता
    भोटेकोशी गाउँपालिका वडा नं ४ स्थित फुल्पिङ्कटि गाउँमा गएराती १:३८ मिनेटमा गएको पहिरोले घर पुरिंदा ५ जना महिला बेपत्ता भएका छन् ।
     
    एकै घरका आमा, एक छोरी, बुहारी र दुइ नातिनी पुरिएको स्थानियले जानकारी दिए, एकजना महिलाको पुरिएको अबस्थामा खुट्टा देखिएको र खोजतलासका तथा उद्दारका लागि प्रहरी कुरीरहेको र मृत्यु हुने एक निमा साङ्मु शेर्पाको शव निकालिएको स्थानिय बुद्धि गुरुङले जानकारी दिनुभयो।

    बिहिवार, श्रावण १ २०७७०७:२७:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार