बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कोरोना कहरमै हजुबुवा बने बाबुराम भट्टराई

कोरोना कहरमै हजुबुवा बने बाबुराम भट्टराई

मेगा खबर संवाददाता

२८, आषाढ २०७७
  • 2.0K
    SHARES

  • कोरोना कहरमै हजुबुवा बने बाबुराम भट्टराई

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराई काेराेना भाइरस संक्रमण कहरकै बीच हजुरबुवा बन्नुभएको छ । नेता भट्टराईले सामाजिक सञ्जालमार्फत आइतबार आफू हजुरबुवा भएको जानकारी दिनुभएको हो ।

    नेता भट्टराईकी छोरी मानुसीले आइतबार बिहान छोरा जन्माएकी हुन् । उनले टिचिङ हस्पिटलमा शल्यक्रियामार्फत बच्चा जन्माएकी छन् । आमा र शिशु दुवै स्वास्थ्य रहेको बताइएको छ ।

    आइतवार, आषाढ २८ २०७७०२:२२:४१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार