बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

मेगा खबर संवाददाता

२६, आषाढ २०७७
  • 2.7K
    SHARES

  • करेन्ट लागेर एक जनाको मृत्यु

    सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–३ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगरको भगतवी टोल बस्ने ५८ वर्षीय तेज बहादुर पुन मगरको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको हो ।

    जय बहादुर थापाको घरको बाथरुममा टायल मार्बल लगाउन विद्युतको काम गर्ने क्रममा मगरलाई करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत भएको अवस्थामा फेला परेका उनलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेततर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    शुक्रवार, आषाढ २६ २०७७०२:५८:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार