बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सप्तकोशीमा पानीको बहाव बढेपछि रातो झण्डा राखियो

सप्तकोशीमा पानीको बहाव बढेपछि रातो झण्डा राखियो

मेगा खबर संवाददाता

२६, आषाढ २०७७
  • 2.3K
    SHARES

  • सप्तकोशीमा पानीको बहाव बढेपछि रातो झण्डा राखियो

    काठमाडौं । अविरल वर्षाको कारण पानीको बहाव बढेपछि सप्तकोशी नदीमा रातो झण्डा राखिएको छ ।

    नदीमा पानीको बहाव  खतरासूची भन्दामाथि पुगेको छ । पानी खतरासूची भन्दामाथि पुगेपछि नदीमा रातो झण्डा राखिएको हो ।

    शुक्रवार, आषाढ २६ २०७७१२:१२:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार