बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पछिल्लो २४ घण्टामा २९३ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा २९३ जना कोरोना संक्रमित थपिए

मेगा खबर संवाददाता

२१, आषाढ २०७७
  • 1.6K
    SHARES

  • पछिल्लो २४ घण्टामा २९३ जना कोरोना संक्रमित थपिए

    काठमाडौं- आइतबार थप १३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।

    योसहित नेपालमा हालसम्म ६ हजार ५ सय ४७ जना उपचारपछि निको भएका छन्।

    हालसम्म नेपालमा ३४ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ। 

    आइतवार, आषाढ २१ २०७७०४:३७:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार