बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

यस्तो रोगबाट बचाउँछ स्पेशल कफीले

यस्तो रोगबाट बचाउँछ स्पेशल कफीले

मेगा खबर संवाददाता

२७, बैशाख २०७८
  • 1.7K
    SHARES

  • यस्तो रोगबाट बचाउँछ स्पेशल कफीले

    मानिसको सुरुवात एक कप गरम कालो कफीबाट गर्छन् । तर केही यस्ता व्यक्ति पनि हुन्छन्, जो स्वास्थ्यका लागि सजगता अपनाउँछन्, कालो कफीबाट हुने नोक्सानका अफवाह सुनेर यसबाट दूर रहन चाहन्छन् ।

    जबकि कफीबाट हुने नोक्सानभन्दा फाइदा धेरै छन् । ब्ल्याक कफीमा म्याग्नीज, पोटासियम, म्याग्नेशियम, भिटामिन बी–६, भिटामिन बी–३, राइबोफ्लेविन (भिटामिन बी–२) पाइन्छ । यस्ता भिटामिनले हार्ट अट्याक तथा मुटुसँग सम्बन्धित रोगबाट बचाउँछ । 

    यसका अतिरिक्त ब्ल्याक कफीमा क्याफिनको मात्रा पाइन्छ । तपाईको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । एन्टीअक्सिडेन्ट्सयुक्त कफीले पार्किन्सन, अल्जाइमर जस्ता रोगको जोखिम पनि कम गर्छ । ब्ल्याक कफीले तपाईको मुडलाई पनि सही गर्नेछ । 

    कति कफी पिउने?
    विशेषज्ञहरूको सुझाव अनुसार एक व्यक्तिले एक दिनमा ४०० मिलिग्रामभन्दा बढी कफी पिउनु हुँदैन । क्रीम र अतिरिक्त चीनी विना नै कफी पिउनु लाभदायक मानिन्छ ।

    सोमवार, बैशाख २७ २०७८०६:१७:५४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार