बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बेन्जामाले २ गोल गरेपछि रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिए

बेन्जामाले २ गोल गरेपछि रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिए

मेगा खबर संवाददाता

९, बैशाख २०७८
  • 1.8K
    SHARES

  • बेन्जामाले २ गोल गरेपछि रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिए

    काडिजविरुद्ध ३–० को जित हासिल गर्दै रियल म्याड्रिड स्पेनिस ला–लिगाको शीर्ष स्थानमा उक्लिएको छ । 

    यस खेलमा करिम बेन्जामाले दुुई गोल गरे भने थप गोलका लागि अल्भारो ओड्रियोजोलालाई पास मिलाइदिए । यस नतिजाले रियल म्याड्रिडलाई फेरि उपाधिको बलियो दाबेदार बनाइएको छ ।

    रियलले ३२ खेलबाट ७० अंक बटुलेको छ भने ३१ खेल खेलेको एथलेटिको म्याड्रिडको पनि ७० अंक नै छ । ३२ खेलबाटै सेभियाले ६७ अंक बटुलेको छ । यता, ६५ अंकसहित चौथो स्थानमा रहेको बार्सिलोनाले भने ३० खेलमात्रै खेलेको हो । 

    बिहिवार, बैशाख ९ २०७८०८:१७:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार