काठमाडौँ, एसियन गेम्समा नेपालको यात्रा वर्षाकै कारण क्वाटरफाइनलमै टुंगिएको छ ।
नेपाल र श्रीलंकाबीचको खेल वर्षाले रद्द भएपछि आईसीसी वरियताका आधारमा श्रीलंका सेमिफाइनलमा पुगेको हो ।
समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले क्वाटरफाइनल खेल्नै नपाई प्रतियोगिताबाट बाहिरिनुपरेको छ। अब श्रीलंकाले सेमिफाइनलमा भारतसँग खेल्नेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।