बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

‘विप्लव’ समूहका ६ जना कार्यकर्ता पक्राउ

‘विप्लव’ समूहका ६ जना कार्यकर्ता पक्राउ

मेगा खबर संवाददाता

१४, आषाढ २०७७
  • 2.0K
    SHARES

  • ‘विप्लव’ समूहका ६ जना कार्यकर्ता  पक्राउ

    कैलालीमा नेक्रविक्रम चन्द ‘विप्लव’ समूहका ६ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सो समूहका कैलाली जिल्ला जनसरकार प्रमुख ४८ वर्षीय दलबहादुर विक,२२ वर्षीय लक्की शाह, जिल्ला कमिटी सदस्य ४० वर्षीय डम्बर सुनार, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष २५ वर्षीय सुवास जोशी छन् । यस्तै धनगढी उपमहानगरपालिका इन्चार्ज ३० वर्षीय प्रकाश रावल र जिल्ला सदस्य ३० वर्षीय बवरजंग सिंह पनि पक्राउ परेका छन् ।

    धनगढी उपमहानगरपालिका १२ जुगेडा क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन्

    आइतवार, आषाढ १४ २०७७०१:३५:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार