बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा पुलिस र अफ्रिकन रुट भिड्दै

आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा पुलिस र अफ्रिकन रुट भिड्दै

मेगा खबर संवाददाता

२६, चैत्र २०७७
  • 1.9K
    SHARES

  • आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा पुलिस र अफ्रिकन रुट भिड्दै

    काठमाडौं, आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा बिहीबार नेपाल पुलिस क्लब र अफ्रिकन रुट एसोसियसन भिड्दैछन् ।

    प्रतियोगिताको क्वाटरफाइनलमा थ्रीस्टार क्लबलाई हराउँदै नेपाल पुलिस क्लब तथा मच्छिन्द्र क्लबलाई पाखा लगाउँदै अफ्रिकन रुट सेमिफाइनलमा पुगेका छन् ।

    बिहीबारको सेमिफाइनल खेलको विजेताले शनिबार हुने फाइनलमा संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पोखरा रंगशालामा बुधबार भएको सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफलाई २–० ले हराउँदै संकटा क्लब फाइनलमा पुगेको हो ।

    बिहिवार, चैत्र २६ २०७७१२:१९:४३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार