बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

च्याम्पियन्स लिग फुटबलकाे क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले सहज जित

च्याम्पियन्स लिग फुटबलकाे क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले सहज जित

मेगा खबर संवाददाता

२५, चैत्र २०७७
  • 2.1K
    SHARES

  • च्याम्पियन्स लिग फुटबलकाे क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले सहज जित

    काठमाण्डाै, च्याम्पियन्स लिग फुटबलकाे क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले सहज जित निकालिइएको छ ।

    मंगलबार राति भएको खेलमा रियलले इङ्ग्लिस क्लब लिभरपुललाई ३-१ गोल अन्तरले हराँदै जित निकाेलेकाे छ । घरेलु मैदानमा रियललाई जित दिलाउन भिनिसियस जुनियरकाे दुई गोल र मार्को एसेन्सियोकाे एक गोल रह्याेको छ ।

    लिभरपुल भने मोहमद सलाहले गरेकाे एक गोलमै सीमित रह्याे । याे जितसँगै रियल मेड्रिडकाे सेमिफाइनलमा पुग्ने सम्भावना बलियो भएको छ ।

    लिभरपुललाई भने दाेस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने चुनाैती रहेको छ ।

    बुधवार, चैत्र २५ २०७७१०:३१:४३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार