बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

लोक संस्कृति झल्कने उत्कृष्ट असारे गीत "छ भने" सार्वजनिक

लोक संस्कृति झल्कने उत्कृष्ट असारे गीत "छ भने" सार्वजनिक

मेगा खबर संवाददाता

१२, आषाढ २०७७
  • 4.4K
    SHARES

  • लोक संस्कृति झल्कने उत्कृष्ट असारे गीत "छ भने" सार्वजनिक
    सिन्धुपाल्चोक  जिल्ला बलेफी गाउँपालीका वडा नम्बर - १ मा जन्मिएका सुफिक्स मदन उदयमान गायक तथा शब्द संकलक एवम् संगीतकार हुन ।
     
    उनीले धेरै एल्बमहरुमा आफ्नो सुमधुर स्वर एवम् शब्द लेखन तथा संगीत भरेका छन् । " मेरो को छर " एल्बममा शब्द संगीत, रहेको छ भने " परेवाको जोडी", "छमछमी नाचेर" मा शब्द संगीत चर्चित गीत "जलविरे ढाडेमा" शब्द संगीत र स्वर भरेका छन् भने विभिन्न गीतहरुमा मोडल पनि गरेका छन् ।
     
    सुफिक्स मदनले लोक संस्कृती झल्कने असारे गीती एल्बम " छ भने " जेसिका इन्टरमेन्टबाट यूट्यूव बाट सार्वजनिक गरेका छन् । उक्त एल्बममा " छ भने" एल्बममा शब्द  संगम थापाको  र शब्द  सुफिक्स मदन संगीत रहेको छ भने शब्द स्वयम् मदन सुफिक्सको रहेको छ । संगीत संयोजन नारायण दङ्गालको रहेको छ । म्युजिक भिडियोमा सुफिक्स मद्न स्वयम र संगीता समतको रहेको छ । यस गीतमा माया प्रेमको भाव जस्तै " वैशाख र जेठ भइएन भेट पाइएन आउनलाई" "हरियो चुरा असारमै दिउला साउनलाई भनेर माया प्रेम" र असारको महिनामा आफ्नो मायलुसंग भेट गर्न नपाएको भन्ने भनाईलाई मार्मिक रूपमा प्रस्तुत गर्दै असारे भाकामा उपलब्ध भएको छ। लकडाउनको समय भएकोले धेरै दुख संघर्ष गरेर एल्बम ल्याएको सुफिक्स मदनले बताए । मौलिक परंरागत खेत रोपाई गरेर रोपार र लाठे सहित भिडियो गर्ने मन भए पनि वाद्य्यताले लिप्सीङको रूपमा भिडियो ल्याएको बताए ।
     
     यसको साथै "बनकालीमा सुनको गजुर" जस्तो एल्बम बजार ल्याएका छन् साथै सुफिक्स मदन एक कुशल एरेन्जर तथा संगीत संयोजन गर्ने कार्य पनि गर्दछन् ।

    शुक्रवार, आषाढ १२ २०७७१२:०२:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार