काठमाडौँ । लोकप्रिय गायिका सुनिता दुलाल विवाह बन्धनमा बाँधिन लागेकी छिन् । गायिका दुलालले आगामी मङ्सिर १३ गते राजन केसीसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् ।
दुलालले काठमाडौँको एक रिसोर्टमा मङ्सिर १३ गते शनिबार केसीसँग विवाह गर्न लागेकी हुन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।