बलिउड अभिनेता रणवीर सिंह भगवान् शिवको कथामा आधारित फिल्ममा देखिने भएका छन् ।
यस फिल्ममा रणवीरले भगवान् शिवको भूमिका निर्वाह गर्नेछन् । मिडिया रिपोर्टका अनुसार,रणवीर ‘द इमोर्टल्स अफ मेलुहा’मा आधारित फिल्ममा भगवान् शिवको भूमिका निर्वाह गर्नेछन् ।
रणवीरले आफ्नो निर्माण कम्पनी ‘माँ कसम फिल्म्स’मार्फत ‘द इमोर्टल्स अफ मेलुहा’को अधिकार प्राप्त गरेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।