चितवन, ब्युटिसियन ट्यालेण्ट चितवन–२०२१’को उपाधि सौन्दर्यकर्मी रेश्मा श्रेष्ठ कुँवरले जितेकी छिन् ।
क्रियटिभ ईन्साईट मिडियाले आयोजना गरेको प्रतियोगितामा उनले अन्य प्रतियोगिलाई पछि पार्दै उपाधि हासिल गरेकी छिन् । प्रतियोगितामा भने उनि फष्ट रनरअप सौन्दर्यकर्मी शारदा बराल, सेकेण्ड रनरअप शान्ति थापा भएका छन् ।
कार्यक्रममा भियुर्स च्वाइसको उपाधि सुप्रिना लामाले हात पारिके छिन् । विजेता सबैले नगद पुरस्कारको अलवा बिभिन्न अवसर उपहारको रुपमा प्राप्त गरेका छन् ।
बरिष्ठ सौन्दर्यबिद्ध सोनी कारन्जित, सन्चारकर्मी सुर्य चन्द, समाजसेवी अञ्जु बुढाथोकी लगायत निर्णायक रहको प्रतियोगितामा इभेन्टका म्यानेजर कमल बराल, कोरियोग्राफर मानिस तामाङ, सहायक कोरियोग्राफीमा एलिना गुरुङ थिइन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।