बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

शहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

शहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

मेगा खबर संवाददाता

२०, चैत्र २०७७
  • 1.4K
    SHARES

  • शहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

    काठमाण्डाै, शहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा आज दिउँसो साढे १२ बजे प्लानिङ ब्वाइज युनाइटेड र सानेपा क्लबबीच खेल हुँदैछ । समूह 'बी' मा रहेको प्लानिङले चार खेल खेल्दै दुई अङ्क जोडेको छ  भने सानेपाले पाँच खेलमा दुई अङ्क जोडेको छ ।

    दिउँसो साढे तीन बजे वीरगञ्ज युथ एकेडेमी र मनोहरा युनाइटेड क्लबबीच खेल हुँदैछ । समूह 'ए'को वीरगञ्जले चार खेल खेल्दै ९ अङ्क बनाएको छ भने मनोहराले पाँच खेलबाट ९ अङ्क नै बनाइएको छ । 

    शुक्रवार, चैत्र २० २०७७१०:२३:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार