काठमाडौं । कोरोना संकटका कारण भौतिक दूरी कायम गर्न शनिवार र आइतवार सार्वजनिक विदा दिने व्यबस्था गर्न नेपाली कांग्रेसका एक सांसदले प्रस्ताव गरेका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद भीमसेनदान प्रधानले हप्तामा दुईदिन विदा दिने प्रस्ताव गरेका हुन् ।
‘कोरोनाको महामारी दिनानुदिन बढ्दो छ, सवारी साधनमा जोर विजोरको व्यबस्था गरेको छ । कोरोनाको आइतवार र शनिवार विदा दिने गरौं, विद्युतीय गाडी चलाउने व्यबस्था गरौं ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।