बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

‘गुड फ्रेण्ड’ फिल्म चैत्र २० बाट देशभर प्रदर्शनमा आउने

‘गुड फ्रेण्ड’ फिल्म चैत्र २० बाट देशभर प्रदर्शनमा आउने

मेगा खबर संवाददाता

११, चैत्र २०७७
  • 2.3K
    SHARES

  • ‘गुड फ्रेण्ड’ फिल्म चैत्र २० बाट देशभर प्रदर्शनमा आउने

    काठमाडौं, कोरोनाको दोस्रो लहरको त्रास अहिले दिन दिन प्रतिदिन बढ्दो रहेको छ ।

    यस्ता समयमा पनि फिल्म ‘गुड फ्रेण्ड’ भने २० चैत्रबाट देशभर प्रदर्शनमा आउने छ । करिव दुई अगाडि निर्माण भएको फिल्म बल्ल अहिले प्रदर्शन गर्न लागिएको हो ।

    निर्माता फारुबी बर्माले फिल्मको रिलिजका लागि सबै ब्यवस्था मिलाइएको बताए । समसामयिक प्रेमकथामा आधारित एक्सन प्रधान फिलम ‘गुड फ्रेण्ड’ मा पम्फा बर्मा, फारुबी बर्मा निर्माता रहेका छन् ।

    बिजी बर्मा फिल्मस् प्रालिको लागि वसन्त बर्मा प्रस्तुतकर्ता रहेको फिल्ममा मुकेश ढकाल, सविना कार्की, एलबी कटुवाल, वसन्त बर्मा, राजन महर्जन, पुजा महर्जन, राज सिंहलगायतको अभिनय रहेको छ ।

     

    बुधवार, चैत्र ११ २०७७०६:०५:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार