बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पुरुषहरुमा सेक्स हर्मोनको कमिले देखिनेछ यस्तो लक्षणहरु

पुरुषहरुमा सेक्स हर्मोनको कमिले देखिनेछ यस्तो लक्षणहरु

मेगा खबर संवाददाता

८, चैत्र २०७७
  • 1.8K
    SHARES

  • पुरुषहरुमा सेक्स हर्मोनको कमिले देखिनेछ यस्तो लक्षणहरु

    एजेन्सी,  शरीरमा बन्ने सेक्स हर्मोनलाई पुरुषको टेस्टोस्टेरोन भन्ने गरिन्छ, यस हर्मोनले पुरुषमा यौन इच्छा बढाउने काम गर्छ ।

     हर्मोनको कमिले शरीरमा विभिन्न प्रकारका परिवर्तनहरु आउँछन् ।

    १,धेरै बोसो जम्मा हुने
    यो हर्मोनको कमिले कसैको शरीरमा धेरै बोसो जम्मा हुन पनि सक्छ । 

    २,शरीरको कपालमा असर
    यो हर्मोनको कमिमा शरीरका अंगहरु अनुहार, हातहरु र गोडामा भएका रौँहरु आउन कम हुन थाल्छ । 

    ३,हड्डीहरु कमजोर 
    टेस्टोस्टेरोन हर्मोनको कमिमा शरीरमा हड्डीहरु कमजोर हुन थाल्छन् । यसको कारण आस्टियोपोरोसिस नामक रोग पनि लाग्न सक्छ । आफ्नो हड्डीहरु बलियो बनाउन धुम्रपान, मद्यपान र दैनिक व्यायाम गर्नुपर्छ । 

    ४,निदाउन समस्या 
    टेस्टोस्टेरोन हर्मोनको कमिमा सुत्नलाई समस्या हुन्छ । रातभर बेचैनी हुने र निन्द्रा नलाग्ने समस्या आउँछ । 

    ५,धेरै थकाइ लाग्ने 
    धेरै थकाइ लाग्नु टेस्टोस्टेरोन हर्मोन कमि हुनु हो । यो हर्मोनको कमि भएको महसुस शरीरमा उर्जाको कमि हुँदा कम हुने गर्छ । धेरै थकाई बढ्दो उमेर र डिप्रेशनमा पनि लाग्ने गर्छ । कम्तीमा पनि ८ घण्टाको निन्द्राले शरीरलाई उर्जा प्रदान गर्छ । यदि धेरै थकाइ लाग्ने गर्छ भने यो हर्मोनको जाँच गर्नुपर्छ । 

    ६,यौन जीवनमा परिवर्तन
    यो हर्मोनको कमिमा यौन जीवनमा समेत असर पर्छ । यो हर्मोनको कमि हुँदा लिङ्ग उत्तेजित नहुने समस्या हुनसक्छ । मधुमेहको भएमा पनि यस्तो समस्या आउँछ । तर, टेस्टोस्टेरोनको कमिले यस्तो भएमा समयमा नै उपचार गराउँन आवश्यक छ । 

    ७, स्मरणशक्तिमा असर 
    टेस्टोस्टेरोनको कमिले स्मरणशक्तिमा असर पुर्याउँछ । यसको कमि हुँदा कुनै एउटा कुरामा मात्र ध्यान केन्द्रित गर्न सम्भव हुँदैन । टेस्टोस्टेरोन हर्मोनको अत्यधिक कमिले ध्यान केन्द्रित नहुने समस्या देखिन्छ ।


    ८,मुड परिवर्तन 
    टेस्टोस्टेरोन हर्मोनको कमिले मुडमा पनि असर पुर्याउँछ । यो हर्मोनको कमि हुँदा तपाईं कुनै पनि कुराहरुलाई सही तरिकाले बुझ्न सक्नुहुन्न । यो हर्मोनको कमिले कतिपय पुरुषहरुको व्यक्तित्वमा समेत असर पार्छ । 

    ९,मांशपेशीमा परिवर्तन 
    टेस्टोस्टेरोन हर्मोनले मांशपेशीहरु कमजोर हुन थाल्छन् । यसको कमिले शरीरका मांशपेशीहरुमा परिवर्तन आएको स्पष्ट देखिन्छ । 

     

    आइतवार, चैत्र ८ २०७७१०:०३:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार