बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

'सी' डिभिजन लिग : खालीबारी र समाज कल्याण तथा ओसिस र स्वयम्भू खेल्दै

'सी' डिभिजन लिग : खालीबारी र समाज कल्याण तथा ओसिस र स्वयम्भू खेल्दै

मेगा खबर संवाददाता

५, चैत्र २०७७
  • 2.5K
    SHARES

  • 'सी' डिभिजन लिग : खालीबारी र समाज कल्याण तथा ओसिस र स्वयम्भू खेल्दै

    काठमाण्डाै, सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा आज खालीबारी युथ क्लब र समाज कल्याण खेलकुद केन्द्र तथा ओसिस क्लब र स्वयम्भू क्लब खेल्ने भइका छन् ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा दिउँसो साढे १२ बजे खालीबारी युथ क्लब र समाज कल्याण खेलकुद केन्द्र खेल्ने छन् । आज दुवै टिम लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।  दिउँसो साढे ३ बजे ओसिस क्लब र स्वयम्भू क्लब खेल्नेछन् । 

    बिहिवार, चैत्र ५ २०७७१०:३१:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार