अहिलेको चर्चित अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाले अभिनय गरेको फिल्म ‘ए मेरो हजुर–४’ आगामी भदौमा प्रदर्शन हुने भएको छ ।
फिल्मको निर्माण पक्षले सोमबार फिल्मको एक पोस्टर जारी गर्दै २०७८ भाद्र १८ गते पदर्शन गर्ने जानकारी दिए । सार्वजनिक भएको पोस्टरमा अनमोल र सुहाना रोमान्टिक देखिएका छन् ।
सुहाना फिल्मको पोस्टरमा लजाएकी छिन्, फिल्म महिलाहरुको महान चाड तीजको अवसरमा पर्दर्सन गर्ने भएको छ ।
फिल्मको निर्माण सुनिल कुमार थापाले गरेका छन् र निर्देशन झरना थापाले गरेकी हुन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।