बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधान दोस्रो संशोधन प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधान दोस्रो संशोधन प्रमाणीकरण

  • 2.1K
    SHARES

  • राष्ट्रपति  विद्यादेवी भण्डारीबाट नेपालको संविधान  दोस्रो संशोधन प्रमाणीकरण

          सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७" नेपालको संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम आज प्रमाणीकरण गर्नुभएको छ ।

         यसअघि आजै सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले सो विधेयक प्रमाणीकरण गर्नुभएपछि राष्ट्रपति समक्ष पेश गरिएको थियो।

         सो विधेयक प्रतिनिधि सभाबाट २०७७ जेठ ३१ गते र राष्ट्रियसभाबाट २०७७ असार ४ गते सर्बसम्मतले पारित भएको हो । No description available.

    शुक्रवार, आषाढ ५ २०७७०६:३२:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार