बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बन्ने भयो ‘प्रसाद–२’, निश्चलको प्रवेश

बन्ने भयो ‘प्रसाद–२’, निश्चलको प्रवेश

मेगा खबर संवाददाता

११, फाल्गुण २०७७
  • 2.1K
    SHARES

  • बन्ने भयो ‘प्रसाद–२’, निश्चलको प्रवेश

    काठमाडौं, निर्देशक सौरभ चौधरीले प्रसाद २ निर्माण गर्ने भएका छन् । नम्रता श्रेष्ठ र विपिन कार्की शीर्ष भूमिकामा रहेको चलचित्रको दोस्रो सिरिज बन्ने भएको हो ।

    ‘प्रसाद–२’मा भने निर्देशक परिवर्तन हुने भएका छन् । चलचित्रको दोस्रो सिरिज सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् । पहिलो सिरिजको निर्देशक दिनेश राउतले गरेका थिए ।

    ‘प्रसाद’मा शीर्ष भूमिकामा देखिएका नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चिल बस्नेत ‘प्रसाद–२’मा पनि शीर्ष भूमिकामा नै देखिने भएका छन् । यी ३ कलाकार चलचित्र ‘प्रसाद–२’का लागि अनुबन्धित भइसकेका छन् ।

     

    मंगलवार, फाल्गुण ११ २०७७१२:१७:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार