बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

च्याम्पियन स्टार मकग्रेगरद्वारा यूएफसीबाट सन्यास लिने घोषणा

च्याम्पियन स्टार मकग्रेगरद्वारा यूएफसीबाट सन्यास लिने घोषणा

  • 1.9K
    SHARES

  • च्याम्पियन स्टार मकग्रेगरद्वारा यूएफसीबाट सन्यास लिने घोषणा

    यूएफसी लाइटवेटका पूर्व च्याम्पियन स्टार कनर मकग्रेगरले फेरि खेलबाट सन्यास लिएको घोषणा गरेका छन् । गएको चार वर्षको अवधिमा कनरले तेस्रोपटक खेलबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

    यसअघि कनरले सन् २०१६ र २०१९ मा सन्यास लिएको घोषणा गरेका थिए । तर सन्यास लिएको केही समयमै उनले सन्यास फिर्ता लिएका थिए ।

    हालै ट्वीटरमा कनरले लेखेका छन्,‘साथीहरु मैले फाइटिङबाट सन्यास लिने निर्णय लिएको छु । अविस्मरणीय सम्झनाहरुको लागि सबैलाई धन्यवाद ।’

    बिहिवार, जेठ २९ २०७७०३:५०:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार