बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भारतका विधायनसभा सदस्यको कोरोनाका कारण मृत्यु

भारतका विधायनसभा सदस्यको कोरोनाका कारण मृत्यु

  • 2.3K
    SHARES

  • भारतका विधायनसभा सदस्यको कोरोनाका कारण मृत्यु

    भारतको तामिलनाडु राज्यको विधायनसभा सदस्य जे अन्बझागानको कोरोनाका संक्रमणका कारण मृत्यु भएको छ ।उनको चेन्नईस्थित एक अस्पतालमा ज्यान गएको हो ।

    उनलाई भेन्टिलेटर, अक्सिजनलगायत सबै उपाय अपनाउँदा पनि बचाउन नसकिएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ।

    उनी तामिलनाडुको चेपक क्षेत्रबाट डीएमके पार्टीबाट तीनपटक निर्वाचित भएका व्यक्ति हुन् ।

    बुधवार, जेठ २८ २०७७१२:४६:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार